कोभिड-१९

नेपालमा अहिले सम्म २९६४५ जना कोरोना सन्क्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

नेपालमा हाल सम्म २९६४५ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । १२६ जनाले ज्यान गुमाइ सकेका छन । १७९६४ जना कोरोना सन्क्रमितहरु ठिक भएर डिस्चार्ज भैसकेका छन ।

अहिले सम्म ५६६२२० पि सि आर परिछण र ३१२४०२ आर डि टि परिछण गरिएको छ ।
११५५५ जना आइसोलेसनमा छन र ११७६८ जना क्वारेन्टाइनमा छन ।

Source:MoHP

Tags

छुटाउनु भयो कि ?