३ भाद्र – गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गइरहेको छ । बुधबार पनि गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा कोरोना संक्रमितको परीक्षणमा गर्दा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६