समाचार

अष्ट्रेलियामा विद्यार्थी बेरोजगार

Lumbinikhabar Online

कोरोना को महामारीले गर्दा झन्डै ६० प्रतिसत विद्यार्थीहरु बेरोजगार भएका छन्। कोरोनाले व्यवसायिक क्षेत्रमा यस कदर असर पारेको छ कि त्यहाँका विद्यार्थीहरुलाइ आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन।युटिएस र युएनएसडब्लुले गरेका सर्वेक्षणहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आगामी महिनाहरु अझै चुनौतिपूर्ण रहेको जनाएको छ।विद्यार्थीहरु घरभाडा तिर्न नसकेर घर बिहिन हुने उल्लेख गरिएको छ। गरिरहेको जागिर पनि महामारीको कारणले छुटे पछि कम ज्यालामा क्यासमा काम गर्न बाध्य भएका छन्।

Tags

छुटाउनु भयो कि ?