भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा कारोबार सम्बन्धिको अधिकार स्थानीय तहलाई नै दिनी क्रम सुरु गरेको छ। जग्गा को नाम सारी लालपुर्जा वितरण र लिखित कागज पत्र हरु वडा बाटै पारित गर्ने क्रम सुरुगर्न लागेको हो।
सामाजिक संजाल इमेल बाटै कोहि कसैको जग्गा रोक्का गर्नु परेमा वा फुकुवा गर्नु परेमा यसै बाट सजिलै गर्न सकिने जानकारी दिएको छ।
अविलेख विभागका मह निर्देशक शेस नारायण घलेले जानकारी गराए बमोजिम त्यसको लागि कानुन संसोधन गर्न भुमि व्यवस्ता तथा सहकारी मन्त्रालयका सचिवहरु समक्ष समिति गठन भएको छ। त्यसै समितिको प्रतिबेदन अनुरुप मालपोत ऐन संसोधन हुनी उनले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६