बिबिध

वडा कार्यालय बाटै जग्गा नामसारी हुने, रोक्का फुकुवा इमेल इन्टरनेट बाटै

Lumbinikhabar Online

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा कारोबार सम्बन्धिको अधिकार स्थानीय तहलाई नै दिनी क्रम सुरु गरेको छ। जग्गा को नाम सारी लालपुर्जा वितरण र लिखित कागज पत्र हरु वडा बाटै पारित गर्ने क्रम सुरुगर्न लागेको हो।
सामाजिक संजाल इमेल बाटै कोहि कसैको जग्गा रोक्का गर्नु परेमा वा फुकुवा गर्नु परेमा यसै बाट सजिलै गर्न सकिने जानकारी दिएको छ।
अविलेख विभागका मह निर्देशक शेस नारायण घलेले जानकारी गराए बमोजिम त्यसको लागि कानुन संसोधन गर्न भुमि व्यवस्ता तथा सहकारी मन्त्रालयका सचिवहरु समक्ष समिति गठन भएको छ। त्यसै समितिको प्रतिबेदन अनुरुप मालपोत ऐन संसोधन हुनी उनले बताए।

Tags

छुटाउनु भयो कि ?