कोभिड-१९

काठमाडौँ महानगरपालिकामा निषेधित कार्यहरु

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिका वाडा नं १० भित्र रहेका नया बानेश्वर , मध्ये बानेश्वर र शंखमुल लगायत अन्य क्षेत्रहरुमा  यस्ता गतिबिधि हरु निषेधित गरिएको छ :

  • फूटपाथमा रहेका हरेक व्यापार व्यवसायी,
  • मन्दिरमा हुने दैनिक पूजा बाहेक अन्य कार्यहरु,
  • कवाडीका सामान बटुल्न,
  • जिमहल , पालार्र तथा अन्य भिड हुने ठाउहरु ,
  • चियापसल , पान पसलहरु पनि बन्द हुने

Tags

छुटाउनु भयो कि ?