मकवानपुरगढी गाउँपालिकामा साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि बिद्यार्थीहरुको पढ्ने बानि छुट्ने र अनावस्यक कार्यमा लाग्लान भने र विद्यालयहरु खोल्ने निर्णय गरेको हो र यस कुरामा गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु गर्यो। जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको । कक्षा ८ देखि १२ सम्म बिहान ८ देखि १२ बजेसम्म र त्यसपछि १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । कुल विद्यार्थी संख्या ५०० भएपनि झण्डै २०० हारहारी स्कुल आउन थाले ।तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६