कोभिड-१९

सरकारद्वारा प्रतिबन्धित शैक्षिक संस्था खुलेपछि शिक्षकमा कोरोना

Lumbinikhabar Online

मकवानपुरगढी गाउँपालिकामा साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि बिद्यार्थीहरुको पढ्ने बानि छुट्ने र अनावस्यक कार्यमा लाग्लान भने र विद्यालयहरु खोल्ने निर्णय गरेको हो र यस कुरामा गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु गर्‍यो। जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको । कक्षा ८ देखि १२ सम्म बिहान ८ देखि १२ बजेसम्म र त्यसपछि १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । कुल विद्यार्थी संख्या ५०० भएपनि झण्डै २०० हारहारी स्कुल आउन थाले ।तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?