कोभिड-१९

आमको अन्त्यस्थीमा कठिनाई ,छोरा आइसोलेशनमा.

Lumbinikhabar Online

विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ मृतकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। वृद्धाको शनिबार राति मृत्यु भएको हो ।मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।छोरा–बुहारीलाई कोरोना देखिएको भन्दै छिमेकी पनि आएनन्.

Tags

छुटाउनु भयो कि ?