कोभिड-१९

मेडिकल कलेजहरुद्वारा कोरोना संक्रमित बिरामीहरुको उपचार

Lumbinikhabar Online

कोरोना संक्रमित बिरामीहरुको लागि बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई  बराबर बेड छुट्टै आइसोलेसन  कक्षा बनाउन र उपचार गर्न निर्देशन दिएको हो।साथै मन्त्रालयले देश भरका अस्पतालहरुमा २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको छ र संक्रमित व्यक्तिहरुलाई आफ्नो निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनेको छ ।

Tags

छुटाउनु भयो कि ?