News in Nepali

लिदी सिन्धुपल्च्वोकमा भयानक पहिरो

Lumbinikhabar Online

नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको भयानक पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी रहेको । पहिरोमापरि बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।२५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको खोजी जारी राखेको छ। आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थिय।
उक्त स्थानमा नेपाली सेनाको हेलिकोप्टरद्वारा राहत सामग्री पनि पुर्‍याएको छ ।

Tags

छुटाउनु भयो कि ?