News in Nepali

कोरोना संक्रमित दुई जना फरार

Lumbinikhabar Online

मोरङ मा रहेको आरती स्ट्रिप्स प्रालीमा ५१ जना लै कोरोना लागेको पुस्टि भएको छ। बिहीबारसम्म २१ जना कामदारमा संक्रमण देखिएको थियो भनी अहिले ५१ जना मा कोरोना संक्रमण देखिएको छ। बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको थियो भने संक्रमण पुष्टि भएका अधिकांश कामदार भारतीय नागरिक रहेको संयोजक बासुदेव रेग्मीको भनाइ छ।
संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ। संक्रमण पुष्टि भएकामध्ये दुई जना भने फरार छन। फरार भएका संक्रमित भारतीय नागरिक हुन् भन्ने जनैएको छ भनि फरार भएका ति व्यक्ति हरु भारत गएको अवलोकन गरिएको ।

Tags

छुटाउनु भयो कि ?