News in Nepali

बिद्यालय भर्ना खुलाउने सरकार को तयारी

Lumbinikhabar Online

सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ। लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन्। धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?