News in Nepali

नेपालमा थप ५३५ जनामा कोरोना सन्क्रमण को पुस्टि, सन्ख्या ९५६१ भयो

Lumbinikhabar Online

नेपालमा आज थप ५३५ जना मा कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ९५६१ पुगेको छ । सबै ५३५ जनामा कोरोना सन्क्रमण को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालयले डेली मिडिया ब्रीफिङ मार्फत गरेको छ ।

Tags

छुटाउनु भयो कि ?