News in Nepali

सरकारले यस बर्ष एस इ इ नलिने निरणय गरेको छ ।

Lumbinikhabar Online

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको जान्कारी छ । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र  त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

Tags

छुटाउनु भयो कि ?