रुपन्देहीमा गएराति ५ जनाकाे सामूहिक हत्या भएकाे छ । रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा उक्त घटना भएकाे हाे । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मृतककाे नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेकाे छ । अनुसन्धान जारी भएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६