News in Nepali

कोरोन संक्रमित भेटे पछि सिनामंगल को के एम सी अस्पताल पुरै बन्द

Lumbinikhabar Online

काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले मंगलबार उनि हरु मा कोरोन संक्रमण को पुस्टि गरेको हो।

Tags

छुटाउनु भयो कि ?