भारत मा कोरोन बाट ज्यान गुमाउने को संख्या ५३०० भन्दा बढि भएको छन्। भरात मा हाल सम्म १ लाक ९० हजार भन्दा बढी लाइ कोरोन सन्रमण भएको छ। जस मद्धे ९१ हजार भन्दा बढी ठिक भैसकेका छन्। अहिले सम्म भारत मा ३८ लाख भन्दा बढी मानिस मा कोरोन संक्रमण को प्रिछण गरिएको छ।
आज देखि भारत मा लक् डाउन ५ को सुरुवात भएको छ जसलाई अँ लक् १ को रुप मा लियिएको छ। आज देखि सार्वजनिक बस र अन्य धेरै सेवा हरु पनि खुलाइने भएको छ। रेल र आन्तरिक उडान सेवा केहि साता अगाडि नै सुरु भैसक्यो।