News in Nepali

महेश बस्नेत र सर्बेन्द्र खनाल र किसान श्रेष्ठले पनि मानब अधिकारमा उजुरी दिएका छन् ।

Lumbinikhabar Online

सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेको उनिहरुले सोमबार मानब अधिकार आयोग कार्यालयमा पुगेर उजुरी दिएका हुन् । उनिहरु ले आफु माथि लागेको डा. सुरेन्द्र यादव को अपहरण को आरोप गलत बताएको र आफु हरु निर्दोस छन् भनेर भनेका छन् । डा. सुरेन्द्र यादव  सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गरेका थिए ।

छुटाउनु भयो कि ?