News in Nepali

हिजोको बैठकमा नेकपाले बामदेव गौतमलाइ प्रतिनिधि सभामा ल्याउने निरनय गरेको छ

Lumbinikhabar Online

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बामदेव गौतम लाइ प्रतिनिधि सभामा निरनय गरेको छ । प्रधाननमन्त्रीओलीले बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमीकमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

 

छुटाउनु भयो कि ?