News in Nepali

भारतमा लक डाउन-५ भयो अन लक-१ , बिभिन्न रुपमा खुकुलो बनाइयो

Lumbinikhabar Online

भारतमा लक डाउन ५ को घोसणा भए सँगइ नया गाइड्लाईन्स जारी भएको छ । लक डाउन लाई धेरै खुकुलो बनाइएको छ । भारत को लक डाउन ५ लाई मानिसहरु ले अन लक १ पनि भनेए रहेका छन । भारत मा केहि सात अघी नै रेल सेवा सुरु भैसकेकी छ र मे २५ तरिक देखी आन्तरिक हवाइ उडान पनि सुरु भएको छ ।

के के खुल्छ भारत को लक डाउन ५ मा ?
– कर्फेयु बाट राहत
– धारमिक स्थल हरु खोल्न पाउने
– एक देखी अर्को राज्य आउन जान सक्ने
– कनोट्मेन्ट अरिया जान नपाउने
– जुलाई देखी स्कूल कलेज खोल्न सकिने
– जुन ८ तरिक देखी मल्, रेस्टुरेन्ट र सलून खोल्ने

एस्लाई अन लक इन्डिया भनेरा नाम दिएको छ किनकी एस्लै भारत लाई बिस्तारै खोल्ने योजना हो भनेर मानिएको छ ।

Tags

छुटाउनु भयो कि ?