News in Nepali

भारत-चिन सिमा बिबादमा ट्रम्पले अमेरिकाको मध्यस्कर्ता चिनले अस्विकार गरेको छ ।

Lumbinikhabar Online

चीनले भारतसँगको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव खारेज गरेको छ । चीनले दुवै देश अस्तित्वमा रहेको सञ्चार संयन्त्रबाट समस्या समाधान गर्न प्रयासरत रहेको जनाउँदै ट्रम्पको प्रस्ताव अस्वीकार गरेको हो । ‘हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रष्ट्याए ।

Tags

छुटाउनु भयो कि ?