नेपाल मा थप ४ जना कोरोन संक्रमित ठिक भएका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । लगातार २ पटक को रिपोट नेगेटिभ आए पच्ची उनि हरु डिस्चार्ज भएका हुन्। आज ४ जना डिस्चार्ज हुने हरु मा , दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६