भर्खरै काठमाडौं मा भुकम्प गएको छ । उपत्यका का बिभिन्न स्थान मा भुकम्प को हल्का झट्का महसुस गरियो । बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। ३.४ रेक्टर स्केलको भुकम्प गएको भनेर खबर आएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६