वंगालको खाडिमा बनेको सामुन्द्रिक चक्रवात अम्फान अंपुनको अप्रत्यक्ष प्रभावले नेपालको प्रदेश नं १ , प्रदेश नं २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशमा हावाहुरी , मेघ-गर्जन, चट्याङ्ग, असिना सहित हल्का देखि मध्यम वर्षा गराउने सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरी हुने सक्ने भएकोले सतर्कता अपनाउन हुन मौसम बिभाग ले अनुरोध गरेको छ। । अहिले भारत को ओडीसा र बन्न्गालमा एसले आफ्नो प्रभाब देखाउन सुरु गरिसकेको छ । भारत मा हाइ अलर्ट छ र कति मानिस हरु लाइ उद्दार पनि गरिएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६