News in Nepali

नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन

Lumbinikhabar Online

मन्त्रीपरिषदले नेपालको नया नक्सा पास गरे पछी पुर्व राजा ज्ञानेन्द्र शाहले सर्हानिय काम भएको भनेर भनेका छन । सोमबार नेपालको नक्सामा लिपुलेक , लिम्पियधुरा र कालापानी लाई समेटेर सर कारले नया नक्सा जारी गरेको छ ।
पुर्व राज ज्ञानेन्द्र शाह ले ट्विट गर्दै एस्तो लेखेका छन ;

Tags

छुटाउनु भयो कि ?