कोरोना रोक्थमको लाई सरकार द्वरा कुनै कसर छोडिने छैन भनेर प्रधानमन्त्री के पि शर्मा ओलिले भनेका छन । भारत बाट कोरोना बाट आए पछी चै नेपाल मा कडा कोरोना आयो पनि भनेका छन । प्रधानमन्त्री ओलि ले सन्सदमा सरकार को निती तथा कार्यक्रम म उठेका प्रश्न हरु को जवाफ दिदै छन । उनले कोरोना बिरुद्धाको लडाइमा पूर्ण रुपमा लागी पर्ने र तेही प्रायसमा रहेको भनेका छन ।