News in Nepali

नेपाल सरकारले लिपुलेक्, कालापानी र लिम्पियधुरा समेटेर नया नक्सा जारी गरेको छ ।

Lumbinikhabar Online

नेपाल सरकार ले सोएमबिएअर नेपाल को नया नक्सा जारी गरेको छ । नेपाल ले कालापानी , लिपुलेक र लिम्पियधुरा लाई समेटेर नया नक्सा जारी गरेको हो । नया नक्सा लाई मन्त्रीपरिषद को बैठकले पारित गरेको छ । भारत ले लिपुलेक मा सडक को उध्घातन गरे पछी नेपाल ले आफ्नो भुभाग सडक बनाएको बिरोध गरेको थियो र अहिले नक्सा जारी गरेर आफ्नो भुभाग समेटेको छ ।

 

Tags

छुटाउनु भयो कि ?