नेपालमा थप १५ दिन लक डाउन थपिएको छ । अब नेपालमा लक डाउन जेठ २० गते सम्म जारी रहने छ । आज बसेको मन्त्रीपरिषदको बैठकले लक डाउन बढाउने निरनय गरेको हो । उच्च स्तरिय समिती र मन्त्रीपरिषद को बैठक ले १-२ दिन अगाडी बाटनै लक डाउन लाई कसरी अगाडी बढाउने छलफल गर्दै आएको थियो । उच्चस्तरिय समितीले लक डाउन बढाउन सुझाब देको थियो । दिनहु थप सन्क्रमण बढ्दै गए पछी र २ जनाको कोरोना बाट ज्यान गए पछी , कोरोना रोक्थम र नियन्त्रणको मद्धे नजर लक डाउन बढाइएको हो ।