श्रम रोजगार तथा सामाजिक सुरछ्या मन्त्रि रामेश्वर राय यादव लाइ हृदयघात भएको छ। उनलाइ सामान्य प्राकरको हृदयघात भएको हो। उनलाई हृदयघात हुने बित्तिकै शहिद गंगालाल अस्पताल मा भर्ना गरिएको हो र उनको अवस्था अहिले सामन्य छ भन्ने खबर आएको छ। उन लाइ समन्य माइल अटेक आएको थियो र अहिले सकुशल बास्बारी स्थित गंगालाल अस्पताल मा उपचारत छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६