लक् डाउनको छलफल गर्न आज मन्त्रिपरिषद र उच्च स्तरिय समिति को बैठक बस्दै। लक् डाउन कसरि अगाडि बढाउने र कस्तो मोडालिटी मा बढाउने भनेर आज छलफल हुने छ। लक् डाउन बिस्तारै खुकुलो गर्ने तयारि थियो तर कोरोन संक्रमण जोखिम केहि दिन यता बढ्दै गए पछि तेस्को ब्रिस्तित छलफल गरेर सुरछित हुने हिसाबले अगाडी बढ्नु पर्ने हुने छ। शनिबार मात्र नेपाल मा पहिलो कोरोन संक्रमित २९ बर्सिय सुत्केरी महिला को मृत्यु भयो। आज को बैठक धेरै महत्वपुर्ण हुने छ , सचेत र सुर्छित हुने गरि एउटा नया मोडल बनाएर सरकार अघि बढ्ने तयारी मा छ। सर कार लाइ लाक डाउन न खुलाउनु र मोडालिटी बनाएर खुलाउनु भनेर दुवै प्रकार को सुहाब आएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६