नेपालमा कोरोना सन्क्रमण बाट पहिलो मृत्यु भए पछी प्रधानमन्त्री के पि शर्मा ओलिले दुख ब्यक्त गरेका छन । सरकार को प्रायस गर्द पनि कोइले कोरोना बाट ज्यान गुमाए पछी प्रधानमन्त्रीले ट्विट गर्दै समबेदना प्रकत गरेका हुन । कोरोना सन्क्रमणबाट हिजो एक जना २९ बर्सिय सुत्केरी महीलाको मृत्यु भएको छ । प्रधानमन्त्रीले ट्विट गर्दै एस्तो लेखेक छन ।