News in Nepali

गृह मन्त्रालयले सबै पास खरेज गर्ने , लक डाउन झन कडा

Lumbinikhabar Online

गृह मन्त्रालयले शनिबार देखी सबै पास खारिज गर्ने निरनय गरेको छ । कोरोना सन्क्रमण बढ्दै गए पछी गृह मन्त्रालयले यो फैसला गरेको हो । सनिबार देखी सबै सवारी पास हरु खारेज हुने छ र नया पास हरि पनि दियिने छैन । पास बोकेर काठमाडौं छिरेकोमा पनि कोरोना सन्क्रमण देखिएको छ । कोरोना भाई रस को जोखिम नेपालमा दिन प्रती दिन बढ्दै छ । नगरिक हरु पास बनएर धेरै घुम्ने गरेका छन । अब गृह मन्त्रालय ले पास खारिज गर्ने फैसला गरेको छ । पास देख्यएर पनि अब हिंड्न पाउने छैनन र लक डाउन झन कडाइ गरिने छ ।

Tags

छुटाउनु भयो कि ?