पिसिआर परिछणको दायरा बढाउन सर्वोच अदालतले आदेश दिएको छ । सन्क्रमित को सन्ख्या धेरै देखिए पछी र पिसिआर परिछण कम भएको सर्वोक्ज अदालत ले सबै जिल्ला हरु मा सक्दो भन्द बढी परिछण गर्न भनेर आदेश दिएको हो । अदालत ले स्व स्थ्य तथा जन्सन्ख्या मन्त्रालय लाई सन्क्रमित छेत्र म कन्टेक्ट ट्रेसिङ गरेर धेरै भन्दा धेरै परिछण गर्न आदेश देको हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६