News in Nepali

त्रि.वि टिचिङ्ग अस्पतालमा ६ वर्षको बालिकामा कोरोन संक्रमण

Lumbinikhabar Online

त्रिभुवन बिस्वोबिध्यालय टिचिङ्ग अस्पताल मा ६ वर्ष को बालिका मा कोरोन देखिएको छ । ति बालिका १ साता अगाडी कपिलवस्तु बाट उपचार गर्न आफन्त संग काठमाडौँ आएकी थिईन । उनि कपिलवस्तु बाण गंगा नगरपालिका को बासिन्दा हुन् , उनि लक् डाउन पछि घर बाट निसेको थिनन र बाहिर बाट आएको कसैको सम्पर्क मा पनि आएकी थिनन , उनि बिरामी भए पछि उपचार को लाइ काठमाडौँ ल्याइएको थिईन । येसरी उन मा कोरोन देखिए पच्ची सबै अस्चार्य भएका छन् । उनि टिचिङ्ग अस्पताल को निउरो वार्ड मा उपचारत थिईन । काठमाडौँ को त्रि वि टिचिङ्ग अस्पताल कोरोन देखिए पछि त्यहाँ खैला बैला मचेको छ , अहिले त्यहाँ को निउरो वार्ड सिल गरिएको छ ।

छुटाउनु भयो कि ?