भक्तपुरको ठिमी पूर्ण रुपमा बन्द भएको छ । औषधी पसल हरु पनि ९ बजे सम्म मात्र खोल्न पाइने भएको छ । अरु पसल र सेवा हरु पूर्ण रुप मा बन्द हुने छ । मंगलवार एक युवती लाई कोरोना सन्क्रमण को पुस्टी भए पछी यो कदम चलिएको हो ।