News in Nepali

नेपालमा एकै दिन ८३ जना सन्क्रमित, सन्ख्या २१७, सचेत रहने अव्स्था

Lumbinikhabar Online

नेपालमा हिजो मंगलवार एकै दिन ८३ जना मा कोरोना सन्क्रमणको पुस्टी भएमो छ । नेपालमा सन्क्रमितको सन्ख्या २१७ पुगेको छ । हाल सम्म नेपाल मा १८९९० पिसिआर परिछण र ५९६२७ आरडिटी परिछण भएको छ । २१७ जना सन्क्रमित मद्धे ३३ जना ठीक भैसकेका छन । नेपालम अहिले सम्म कोरोना बाट कसै को ज्यान त गएको छैन तर पछिल्लो दिन हरि म सक्रमित को सन्ख्या बढ्दै गएको छ । हिजो दिउसो ५७ जना र बेल्क १७ जना गरी ८३ जना सन्क्रमित को पुस्टी स्वस्थ्य तथा जनसख्या मन्त्रालय ले गरेको थियो जुन एक दिन को सबै भन्द धेरै सन्क्रमण को पुस्टी हो । नेपाल मा पहिलो पटक २ जना सन्चार्कर्मी जो पर्सा का हुन र १ जना स्व स्थ्या कर्मी जो एक कपिलवस्तु को महिला हुन , उनि हरु मा पनि कोरोना सन्क्रमण देखिएको छ ।

हिजो बसेको मन्त्री परिषद बैठक मा प्राधाअन्मन्त्री ओलि ले लक डाउन खुकुलो भएको मा असन्तुस्टी ब्यक्त गरेका छन र लक डाउन पुन कडाइ गर्न लाई भनेका छन । केहि दिन अघी मात्र प्रधानमन्त्री ले कोरोना महामारी भयव्यह हुन सक्छ भनेक थिए । अब हिजो काठमाडौं लगायत देश का बिभिन्न जिल्ला मा कोरोना देखा परे पछी अफै सचेत रहने बेल हो ।

Tags

छुटाउनु भयो कि ?