प्रधानमन्त्री ओली ले नपाल मा कोरोन माहामारी अहिले सम्म दर्लोग्दो रुप लिसकेको छैन तर यो महामारी भय्व्याहा हुन सक्छ भनेर बताएका छ र त्यसै ले जनता हरु लाइ सचेत रहन आव्हान गरेका छन । अहिले सम्म नेपाल मा ९९ जना मा कोरोन देखा परिसकेको छ , अरु देश को तुलना मा यो अंक धेरै न भए पनि एकै ठाउँ मा र एकै परिवार हरु मा धेरै धेरै देखिए पछि एस्लाई त्रास को रुप मा लियिएको छ । झन् ३ जना ठिक भैसकेका व्यक्ति मा कोरोन संक्रमण देखिए पछि मान्छे हरु चिन्तीं भएका छ । यो अवस्था मा लक् डाउन पालना गरेर सचेत रहनु नै सब भन्दा ठिक हो ।
प्रधानमन्त्री के पी ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन् ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।