टप खबर

संसदहरु को पनि कोरोन परिछण हुने

Lumbinikhabar Online

प्रतिनिधि सभा र रास्ट्रिय सभा संसदहरु को पनि बिहिबार देखि कोरोन भाइरस को परिछण हुने भएको छ । भोलि १० र ११ बजे देखि रास्ट्रिय सभा र प्रतिनिधि सभा संसदहरु को परिछण सुरु हुने छ । कोरोन संक्रमणको परिछण संसद भवन भित्र नै हुने छ , त्यहि को एउटा हल भित्र परिछण को बेवास्था मिलाइएको छ । स्वास्थ्य मन्त्रालयले परिछण गर्ने स्वीकृति दिए पछि परिछण हुने भएको छ । स्वाब संकलन एकै दिनमा गर्ने भनेर तयारी छ ।

छुटाउनु भयो कि ?