कोरोना भाइरस ठिक भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि फेरी संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनि पाटन अस्पतालमा उपचार गरेर गराएर ११ बैसाख मा ठिक भएर घर फर्किएका थिए । आज मात्र २ जान मा फेरी कोरोन संक्रमण को खबर आएको छ , एउटा रौतहट को युवक र अर्को बिरगंज को जमाती हुन् । यो संगै ठिक भएर फेरी कोरोन देखा परेका को संख्या ३ पुगेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६