News in Nepali

लकडाउन सर्त सहित खोलेर अगाडी बढ्नु पर्छ भनेर गृह मन्त्रि थापाले भनेका छन

Lumbinikhabar Online

गृहमन्त्री रामबहादुर थापाले कोरोन भाइ रस को रोकथामको लाइ गरिएको लक् डाउनले अर्थतन्त्रमा नराम्रो असर परेको हान्दै लक् डाउन सर्त सहित खोल्नु पर्छ भनेर भनेका छन् । लक् डाउनले अर्थतन्त्रमा धेरै नकारात्मक असर पारेको छ तेसै ले उद्योग र अरु सेवा हरु सामाजिक दूरी कायम गर्दै सर्तहरु लागु गर्दै सुचारु गर्नु पर्छ भनेर गृह मन्त्रि राम बहादुर थापाले भनेका छन् । उनले भने कोरोन भाइ रस ले त सक्काउ छ नै र अर्थतन्त्र नि सक्किने छ तेसै ले सामाजिक दूरी र सद्भाव कायम गर्दै अगाडी बढ्नु पर्छ । कोरोनाका कारण विदेशबाट नेपाल आउने  क्रम बढेको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने धारणा राखेका छन् |

A view of deserted street during nationwide lockdown amid coronavirus crisis, in Kathmandu, on Tuesday, March 24, 2020. Photo: Mausam Shah Nepali/THT

छुटाउनु भयो कि ?