News in Nepali

भारतले आफ्नो १४८०० नगरिकलाइ विदेशबाट ६४ वटा फ्लाइटमा ल्याउने

Lumbinikhabar Online

भारतको केन्द्र सरकारले १४८०० भारतीय नागरिकलाइ विदेशबाट ल्याउने भएको छ । ति १४८०० जना लाइ १३ वटा देश बाट ल्याइदै छ जुनको लाइ ६४ वटा बिमान चार्टर गरिएको छ । जो जो भारतीय हरु कोरोन को लक डाउन ले गर्दा विदेश मा फसेका छन् उनिहरु सब लाइ हवाई मार्ग र समुन्द्र मार्ग बाट ल्याइने तयारि छ । उनीहरु लाइ आउदो बिहिबार (७ तारिक) बाट भारत को विभिन्न स्थान र सहरमा ल्याइने छ ।


तिन वटा नेभि को जहाज मालदिभ्स र पश्चिम एसिया जाने छ । बिमान हरु १३ वटा देश मा जाने छ – अमेरिका , फिलिपिन , सिंगापुर , बंगलादेश , यु ए इ , यु के , साउदी अरेबिया , कतार , वोमान , बहराइन र कुवेत । हरेक फ्लाइट मा २०० देखि ३०० जना नागरिक सम्म ल्याइने छ । यो रिस्कु भारत को स्वतन्त्रता पछि को नै ठुलो मानिएको छ ।

छुटाउनु भयो कि ?