करिब दुइ महिना देखि लक डाउन मा रहेको इटालीमा लक डाउन खुकुलो पारिएको छ। कोरोन संक्रमित हरु मा कमि आउन थाले पछि इटली मा लक डाउन अलि अति पारिएको छ । अब मान्छेहरु आफ्नो छेत्र मा निस्किन पाउने छ्न । पार्क हरु मा घुम्न पाउने छन् र साथै होटेल र रेस्टुरा बाट खान प्याक गरेर आफ्नो घर मै लगेर खान सक्ने छन् ।
इटली मा कोरोन भैरस ले २८८०० को ज्यान गैसक्यो । २१०००० भन्दा बढी संक्रमित छन् जस मधे ८१६०० ठिक भएर घर फर्की सकेका छन् । लक डाउन खुले संगै मान्छे हरु को मन मा अलिक राहत आएको छ कि उनीहरु छिट्टै पुरानो जीवन सैली मा फर्किन्छन ।