सरकारले अस्ति पार्टी फुतौना जारि गरेको दुवै अध्यदेह फिर्ता लिने भएको छ । कोरोना महामारी को बेला सरकार ले एस्तो अध्यादेश मन्त्रिपरिषद बाट पारित गर्यो भनेर चौतर्फी बिरोध पनि भएको थियो । यो पार्टी फुटाउने अध्यादेश प्रधानमन्त्री के पी शर्मा ओली ले आफै ल्याए र अहिले वहा ले आफै अध्यदेह फिर्ता हुन्छा भनेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६