News in Nepali

रोल्पा मा बम बिस्फोट भएर ४ जना बालबालिका को ज्यान गएको छ ।

Lumbinikhabar Online

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पा बाट खबर आएको छ ।

छुटाउनु भयो कि ?