News in Nepali

प्रधानमन्त्री ओलिले कोरोना पछी बाम्देवलाई प्रधानमन्त्री बनौने प्रस्तब गरेका छन ।

Lumbinikhabar Online

प्रधानमन्त्री ओलि ले कोरोना पछी बाम्देव गौतम लाई प्रधानमन्त्री र माधव कुउमार नेपाल लाई पार्टी को तेस्रो अध्यल्छ बनौने प्रस्तब गरेका छन । वहाँअ ले प्रचन्ड ले लगएको सबै आरोप को खरेज गर्ने भने |

पार्टी एकताको भाव मार्नुभयो अब प्रधानमन्त्री पद त्याग्दा राम्रो भनेर प्रचण्डले भने |

सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर वामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो | पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो ।

छुटाउनु भयो कि ?