News in Nepali

सक्कियो नेकपा सचिवालय बैठक अर्को बाथक २० गते

Lumbinikhabar Online

पार्टीभित्र चर्को विवाद भइरहेका बेला बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । २० गते अर्को बैठक बोलाइएको छ |

छुटाउनु भयो कि ?