अपहरणको उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि जनता समाजवादी पार्टीका नेताहरू सरकारकी वकिलको कार्यकालय काठमाडौंमा गएका छन् । उनीहरू सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गराउनका लागि वकिलको कार्यालय पुगेका छन्
सरकारी वकिलको कार्यालयले पनि उजुरी लिन नमानेको जनता समाजवादीका नेताले जानकारी दिए
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६